Sep 20 2024 | २०८१, असोज ४ गते

टुँडिखेलमा संविधान दिवस मनाइयो (फोटोफिचर)

टुँडिखेलमा संविधान दिवस मनाइयो (फोटोफिचर)

एभरेष्ट हेडलाइन्स
बिहीबार , असोज ३ २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , असोज ३ २०८१
  • टुँडिखेलमा संविधान दिवस मनाइयो (फोटोफिचर)

    काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना भएको छ ।

    images
    images

    Pro_Krm_sambidhan_diwabash(6).jpg

    संविधान दिवस मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका विशिष्ट व्यक्ति सहभागी भएका छन्। समारोहमा हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको छ ।

    Pro_Krm_sambidhan_diwabash(13).jpg

    यस्तै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतले परेडसहित विभिन्न समुदायले झाँक्री प्रस्तुत गरेका छन् । आजै बेलुकी राष्ट्रपति पौडेलले राष्ट्रपति भवनमा स्वागत समारोह आयोजना गर्ने कार्यक्रम छ । संविधान दिवसका अवसरमा सङ्घ, प्रदेश र स्थानीय सरकार, राजनीतिक दल, गैरसरकारी सङ्घ–संस्था, नागरिक समाज, निजी क्षेत्र र सामाजिक संस्थाले पनि विभिन्न कार्यक्रम गर्दैछन् ।

    Pro_Krm_sambidhan_diwabash(14)(2).jpg

    विदेशमा रहेका नेपाली कूटनीतिक नियोगमा पनि संविधान दिवसका कार्यक्रम हुनेछन् । संविधान दिवसकै खुशीयालीमा नागरिकस्तरबाट काठमाण्डौको दरबारमार्गमा राष्ट्रिय दिवस साङ्गीतिक प्रस्तुति हुनेछ । 

    Pro_Krm_sambidhan_diwabash(15).jpg

    Pro_Krm_sambidhan_diwabash(18).jpg

    SBT_ATTARIYA_.jpg

    Pro_Krm_sambidhan_diwabash(21).jpg

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट