Sep 19 2024 | २०८१, असोज ३ गते

गृहमन्त्रीको राजीनामा माग गर्दै तरुण दल आन्दोलित

गृहमन्त्रीको राजीनामा माग गर्दै तरुण दल आन्दोलित

एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ २२ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ २२ २०८०
  • गृहमन्त्रीको राजीनामा माग गर्दै तरुण दल आन्दोलित

    काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै नेपाली काँग्रेसको भ्रातृ संगठन तरूण दल आन्दोलित भएको छ ।

    images
    images

    गत बुधबार कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि भृकुटीमण्डपमा भएको सांघातिक आक्रमणको विरोधमा गृहमन्त्रीको राजीनामा माग्दै तरूण दल आन्दोलित भएको हो ।

    तरुण दलका नेता कार्यकर्ता रत्नपार्कमा भेला भएर विरोध र्‍याली निकालेका थिए ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट