Sep 19 2024 | २०८१, असोज ३ गते

नेम्वाङको अप्रत्यासित निधनले स्तब्ध भएँ : राष्ट्रपति पौडेल

नेम्वाङको अप्रत्यासित निधनले स्तब्ध भएँ : राष्ट्रपति पौडेल

एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ २६ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ २६ २०८०
  • नेम्वाङको अप्रत्यासित निधनले स्तब्ध भएँ : राष्ट्रपति पौडेल

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको जनाएका छन् ।

    images
    images

    सामाजिक सञ्जालमार्फत उनले दुःखको यस घडीमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दै नेम्वाङ परिवार, गणतन्त्र पक्षधर तथा उनको पार्टीप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।

    संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख नेम्वाङको गएराति हृदयघातका कारण निधन भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट