Sep 19 2024 | २०८१, असोज ३ गते

एमाले सचिवालय बैठक सकियाे, तीन दिनसम्म पार्टी र सम्बद्ध जनसंगठनका सबै कार्यक्रम स्थगित

एमाले सचिवालय बैठक सकियाे, तीन दिनसम्म पार्टी र सम्बद्ध जनसंगठनका सबै कार्यक्रम स्थगित

एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ २६ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ २६ २०८०
  • एमाले सचिवालय बैठक सकियाे, तीन दिनसम्म पार्टी र सम्बद्ध जनसंगठनका सबै कार्यक्रम स्थगित

    नेकपा एमालेले पार्टी उपाध्यक्ष सुवास नेम्वाङकाे निधनमा तीन दिनसम्म पार्टी र सम्बद्ध जनसंगठनका सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेकाे छ । 

    images
    images

    आज बिहान च्यासलमा बसेकाे एमाले सचिवालय बैठकले नेम्वाङको अप्रत्यासित निधनमा दु:ख व्यक्त गर्दै विशेष शोक प्रस्ताव पारित गरेको छ ।

    एमाले सचिव याेगेश भट्टराईले पार्टीका केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयमा तीन दिन शोक पुस्तिका राख्ने, पार्टी झण्डा आधा झुकाउने, तीन दिनसम्म पार्टी र सम्बद्ध जनसंगठनका सबै कार्यक्रम स्थगित गर्ने र असोज २ गते केन्द्र र प्रदेशमा श्रद्धाञ्जली सभा गर्ने निर्णय गरेकाे जानकारी दिए । 

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट