Sep 19 2024 | २०८१, असोज ३ गते

कानूनमन्त्री गुरुङले पेश गरेको विधेयक समितिमा

कानूनमन्त्री गुरुङले पेश गरेको विधेयक समितिमा

एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ २९ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ २९ २०८०
  • कानूनमन्त्री गुरुङले पेश गरेको विधेयक समितिमा

    काठमाडौं । प्रतिनिधिसभाले कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संसदमा पेश गरेको केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ ।

    images
    images

    मन्त्री गुरुङले बैठकमा प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मत स्वीकृतपछि दफावार छलफलको लागि कानून समितिमा पठाएको हो ।

    योसँगै प्रतिनिधिसभाको बैठक असोज १४ गते आइतबार १ बजेसम्मको लागि स्थगित भएको सभामुख देवराज घिमिरेले जानकारी गराए ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट