Sep 19 2024 | २०८१, असोज ३ गते

वाग्मती प्रदेश अधिवेशन : चार जिल्लाबाट सदस्य निर्विरोध निर्वाचित

वाग्मती प्रदेश अधिवेशन : चार जिल्लाबाट सदस्य निर्विरोध निर्वाचित

एभरेष्ट हेडलाइन्स
शुक्रबार, असोज १२ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, असोज १२ २०८०
  • वाग्मती प्रदेश अधिवेशन : चार जिल्लाबाट सदस्य निर्विरोध निर्वाचित

    काठमाडौँ । नेकपा (एमाले)को वाग्मती प्रदेश अधिवेशनमा चार जिल्लाबाट सदस्यहरू निर्विरोध निर्वाचित भएका छन् । 

    images
    images

    पार्टी स्थायी कमिटी सदस्य शेरबहादुर तामाङका अनुसार सिन्धुपाल्चोक, चितवन, काभ्रे, रसुवामा सदस्यहरू निर्वाचित भएका छन् । अन्य केही जिल्लामा पनि आंशिक रूपमा प्रतिनिधिहरू निर्विरोध भएका छन् ।

    एमालेको पदाधिकारी र बाँकी रहेका सदस्यहरू चयनका लागि आज निर्वाचन हुँदै छ । अध्यक्षमा केन्द्रीय सदस्यद्धय कैलाश ढुंगेल र कृष्ण दाहालबीच प्रतिस्पर्धा हुँदै छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट