Sep 20 2024 | २०८१, असोज ४ गते

जसपाको कार्यकारिणी समिति बैठक सोमबार बस्ने

जसपाको कार्यकारिणी समिति बैठक सोमबार बस्ने

एभरेष्ट हेडलाइन्स
आइतबार, मंसिर २४ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, मंसिर २४ २०८०
  • जसपाको कार्यकारिणी समिति बैठक सोमबार बस्ने

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ । भोलि मंसिर २५ गते सोमबारलाई केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरिएको हो ।

    images
    images

    बैठकमा आउँदो माघमा हुने राष्ट्रिय सभा निर्वाचन, यसबीचमा पार्टीले सञ्चालन गरेको प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण, तीन महिने पार्टी विस्तार तथा सुदृढीकरण अभियानको समीक्षा गरिने जसपाले जनाएको छ ।

    बैठक ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बिहान ११ बजे बस्ने अध्यक्ष उपेन्द्र यादवको सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट