Sep 19 2024 | २०८१, असोज ३ गते

गण्डकीमा गठबन्धन उम्मेदवारले गरे मनोनयन दर्ता 

गण्डकीमा गठबन्धन उम्मेदवारले गरे मनोनयन दर्ता 

एभरेष्ट हेडलाइन्स
सोमबार, पुस २३ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, पुस २३ २०८०
  • गण्डकीमा गठबन्धन उम्मेदवारले गरे मनोनयन दर्ता 

    पोखरा । माघ ११ गते हुने राष्ट्रियसभाको उपनिर्वाचनका लागि गण्डकीमा गठबन्धन उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।

    images
    images

    अन्य क्लष्टरमा गोरखाका किरणबाबु श्रेष्ठ, अपाङ्गता र अल्पसङ्ख्यकमा पदमबहादुर परियार र महिलामा पर्वतकी मनरुपा शर्माले मनोनयन दर्ता गरेका हुन् ।

    श्रेष्ठ र परियार कांग्रेसका नेता हुन् भने शर्मा माओवादी नेतृ हुन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट