Sep 19 2024 | २०८१, असोज ३ गते

गण्डकीमा राप्रपाबाट पनि २ सिटमा उम्मेदवारी

गण्डकीमा राप्रपाबाट पनि २ सिटमा उम्मेदवारी

एभरेष्ट हेडलाइन्स
सोमबार, पुस २३ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, पुस २३ २०८०
  • गण्डकीमा राप्रपाबाट पनि २ सिटमा उम्मेदवारी

    पोखरा ।  गण्डकी प्रदेश सभामा दुई सिटमात्र जितेको राप्रपाले पनि राष्ट्रिय सभाका २ सिटमा उम्मेदवारी दर्ता गराएको छ ।

    images
    images

    राप्रपाले २ सिटमा उम्मेदवारी दिएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अन्यतर्फ कास्कीका रोमबहादुर भण्डारी र महिलातर्फ तनहुँकी गौमाया श्रेष्ठले उम्मेदवारी दर्ता गराएका हुन् ।

    गण्डकीमा राष्ट्रिय सभाका अध्यक्षसमेत रहेका गणेशप्रसाद तिमिल्सिनासहित सदस्य दीपा गुरुङ र प्रकाश पन्थको कार्यकाल आउँदो फागुन २० गते सकिदैछ ।

    अध्यक्ष तिमिल्सिना र गुरुङ एमालेबाट निर्वाचित भएका हुन् । पन्थ कांग्रेसबाट निर्वाचित भएका थिए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट