images

Jul 27 2024 | २०८१, साउन १२ गते

गण्डकी प्रदेशको मन्त्रिपरिषद् बैठक बागलुङ पञ्चकोटमा बस्ने

गण्डकी प्रदेशको मन्त्रिपरिषद् बैठक बागलुङ पञ्चकोटमा बस्ने

एभरेष्ट हेडलाइन्स
आइतबार, माघ २८ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, माघ २८ २०८०
  • गण्डकी प्रदेशको मन्त्रिपरिषद् बैठक बागलुङ पञ्चकोटमा बस्ने

    पोखरा  । गण्डकी प्रदेश सरकारको आगामी मन्त्रिपरिषद्को बैठक बागलुङको पञ्चकोटमा बस्ने भएको छ ।

    images

    माघ २९ गते सोमबार बागलुङको ऐतिहासिक तथा धार्मिकस्थल पञ्चकोट बैठकमा बस्ने तयारी भएको प्रदेश सरकारका प्रवक्ता सरस्वती अर्यालले जानकारी दिइन् ।

    प्रदेशभित्रका ऐतिहासिक, धार्मिक, पुरातात्विक, पर्यटकीय स्थलहरुमा मन्त्रिपरिषद् बैठक बस्ने योजना अन्तर्गत पहिलो गन्तव्य पञ्चकोटलाई रोजिएको प्रदेश सरकारको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार