images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

आयरल्यान्ड ए' विरुद्ध नेपालको सानदार जित

आयरल्यान्ड ए' विरुद्ध नेपालको सानदार जित

एभरेष्ट हेडलाइन्स
सोमबार, चैत १२ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, चैत १२ २०८०
  • आयरल्यान्ड ए' विरुद्ध नेपालको सानदार जित

    काठमाडौँ । नेपालले आयरल्याण्ड 'ए' विरुद्धको टी २० मा सहज जीत हात पारेको छ । सोमवार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयरल्याण्डले दिएको १२२ रनको लक्ष्य पछ्याएको नेपालले सहज जीत हात पारेको हो ।

    images
    images
    images

    १२२ रनको लक्ष्य पछ्याएको नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक रन बनाए । सन्दीप जोराले ३५ बलमा ३६ रन बनाए । ​​आशिफ शेखले ११ बलमा १६ रन बनाए । १२२ रनको लक्ष्य १६।१ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो । नेपाललाई सहजै ६ विकेट जीत दिलाउन कुशल भुर्तेलले सर्वाधिक ३७ रनको योगदान दिए ।

    यस क्रममा उनले ३२ बल खेल्दा ४ वटा चौका प्रहार गरे । दीपेन्द्रसिंह ऐरीले १२ बलमा २० रन बनाए । सन्दीप जोराले ३५ बलमा ३६ रन बनाए । आशिफ शेखले ११ बलमा १६ रन बनाए । टस जितेर पहिले ब्याटिङ रोजेको आयरल्याण्डले २० ओभरमा ९ विकेट गुमाउँदै नेपाललाई रनको लक्ष्य दिएको थियो ।

    आयरल्यान्ड ुएुको लागि स्टेफन दोनीले ४६ रनको उच्च योगदान दिए । थोमस मयश र लियाम म्याकार्थीले दुवैले १६/१६ रनको योगदान दिए ।

    नेपालका लागि गुल्सन झा, ललित राजवंशी र कुशल भुर्तेल तीनै जनाले दुई दुई विकेट लिए । करण केसीले १ विकेट लिए ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार