images

May 17 2024 | २०८१, जेठ ४ गते

यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

एभरेष्ट हेडलाइन्स
शुक्रबार, वैशाख ७ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, वैशाख ७ २०८१
  • यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

    काठमाडौं। एसीसी प्रिमियर कपको फाइनल प्रवेशका लागि नेपालले आज यूएईसँग खेल्दैछ । यूएईले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले सुरुआतमा ब्याटिङ गर्ने भएको छ । नेपाल समूह ए को विजेता र युएई समूह ‘बी’को उपविजेता हो ।

    images
    images

    समूह चरणमा नेपालले चार वटै खेलमा जित हासिल गर्दा यूएईले ३ खेलमा जित र एक खेलमा हार बेहोरेको छ । प्रतियोगिताको विजेता टोलीले २०२५ मा हुने एसिया कप खेल्न पाउनेछ ।

    नेपालले साउदी अरेवियासँगको खेलबाट टोलीमा एक परिवर्तन गरेको छ । विश्राम पाएका सोमपाल कामी टोलीमा फर्किदा प्रतिश जि।सी बेन्चमा छन् । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट