images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

सुनको मूल्यमा नयाँ कीर्तिमान कायम, प्रतितोला  नौ सयले बढ्यो

सुनको मूल्यमा नयाँ कीर्तिमान कायम, प्रतितोला  नौ सयले बढ्यो

एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन १ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन १ २०८१
  • सुनको मूल्यमा नयाँ कीर्तिमान कायम, प्रतितोला  नौ सयले बढ्यो

    काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु नौ सयले वृद्धि भएको छ । आजको वृद्धिपछि सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो ।

    images
    images
    images

    सोमबार प्रतितोला रु एक लाख ४६ हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४७ हजार आठ सय निर्धारण भएको छ । 

    यस्तै, सोमबार प्रतितोला रु एक लाख ४६ हजार दुई सयमा कारोबार भएको तेजाबी सुन आजका लागि भने रु एक लाख ४७ हजार एक सय निर्धारण भएको छ । 

    त्यस्तै, चाँदीको मूल्य तोलामा रु १० ले घटेको छ । सोमबार प्रतितोला रु एक हजार आठ सय ८५ मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार आठ सय ७५ निर्धारण भएको छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार