images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

बानेश्वर चोकमा गुडिरहेको बसबाट धुँवाको मुस्लो निस्केपछि

बानेश्वर चोकमा गुडिरहेको बसबाट धुँवाको मुस्लो निस्केपछि

एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन ३ २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन ३ २०८१
  • बानेश्वर चोकमा गुडिरहेको बसबाट धुँवाको मुस्लो निस्केपछि

    काठमाडौँ । भक्तपुरबाट काठमाडौँतर्फ आइरहेको प्रदेश ३  ०१  ००५-ख ९५५४ नम्बरको सार्वजनिक बस बानेश्वर चोकमा गुडिरहेको अवस्थामा बसबाट  धुँवाको मुस्लो निस्केकाे छ ।

    images
    images
    images

    धुँवा निस्केको देखेपछि यात्रुहरू सबै झरेको र चालकले बस स्टार्ट बन्द गर्दा पनि  केही बेरसम्म स्टार्ट  बन्द  नभएतापनि  बस आगलागी हुनबाट जोगिएको छ । 

    ‘इन्जिनबाट धुँवाको मुस्लो निस्किन थालेपछि बसलाई रोकेर यात्रुहरु ओरालिएको र मेकानिक्स बोलाएर मर्मतको काम भइरहेको छ,’ नयाँबानेश्वर प्रहरीका डिएसपी शिवराज बुढाथोकीले भने ।

    अहिले अवस्था सामान्य छ । सडकमा अन्य सवारी साधनहरु सामान्य रुपमा सन्चालन भइरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार