Sep 19 2024 | २०८१, असोज ३ गते

सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा, प्रतितोला एक लाख ४९ हजार ९ सय रुपैयाँ

सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा, प्रतितोला एक लाख ४९ हजार ९ सय रुपैयाँ

एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन १८ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन १८ २०८१
  • सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा, प्रतितोला एक लाख ४९ हजार ९ सय रुपैयाँ

    काठमाडौँ । नेपाली बजारमा आज सुनको भाउ प्रतितोला १ लाख ४९ हजार नौ सय रुपैयाँमा कारोबार भएको छ।

    images
    images

    तेजाबी सुन प्रतितोला १ लाख ३७ हजार नौ सय १० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।

    त्यसैगरी आज चाँदी प्रतितोला एक हजार सात सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघको भनाइ छ। 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट