Sep 19 2024 | २०८१, असोज ३ गते

कर्णाली प्रदेश सरकारका नवनियुक्त मन्त्रीद्वारा शपथ

कर्णाली प्रदेश सरकारका नवनियुक्त मन्त्रीद्वारा शपथ

एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २० २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २० २०८१
  • कर्णाली प्रदेश सरकारका नवनियुक्त मन्त्रीद्वारा शपथ

    कर्णाली । कर्णाली प्रदेश सरकारका चार नवनियुक्त  मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । 

    images
    images

    कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष सत्ता साझेदार दल नेपाली कांग्रेसका प्रदेशसभा सदस्य राजीव विक्रम शाह (जाजरकोट), घनश्याम भण्डारी (दैलेख), सुरेश अधिकारी (सल्यान) र बिजया बुढा (हुम्ला)ले आज पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

    शाह आर्थिक मामिला तथा योजना, भण्डारी सामाजिक विकास, अधिकारी उद्योग, पर्यटन, वन तथा वातावरण र बुढा जलस्रोत तथा ऊर्जा विकास मन्त्री नियुक्त भएका थिए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट