images

Oct 05 2024 | २०८१, असोज १९ गते

सरकारले सबै सामथ्र्यका साथ परिस्थितिको सामना गर्छ : अर्थमन्त्री पौडेल

सरकारले सबै सामथ्र्यका साथ परिस्थितिको सामना गर्छ : अर्थमन्त्री पौडेल

एभरेष्ट हेडलाइन्स
आइतबार, असोज १३ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, असोज १३ २०८१
  • सरकारले सबै सामथ्र्यका साथ परिस्थितिको सामना गर्छ : अर्थमन्त्री पौडेल

    काठमाडौँ ।  उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बाढीपहिरोका कारण ठूलो धनजनको क्षति भएकामा दुःख व्यक्त गर्दै सरकारले सबै सामथ्र्यका साथ उत्पन्न विषम् परिस्थितिको सामना गर्ने बताएका छन् । 

    images
    images
    images

    चीन भ्रमण पूरा गरी आज दिउँसो स्वदेश फर्किएका उनले समस्या समाधानका लागि सबैलाई आफ्नो ठाउँबाट सहयोग गर्न र धैर्य रहन सबैलाई आग्रह गरे। उनी विमानस्थलमा ओर्लिएपछि सिधै मन्त्रालय पुगी छलफलमा जुटेका थिए । 

    अर्थमन्त्री पौडेल चीनका उपप्रधानमन्त्री हि लिफेङको निमन्त्रणामा यही असोज ७ गते त्यसतर्फ प्रस्थान गरेका थिए । 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट