images

Oct 05 2024 | २०८१, असोज १९ गते

अस्थायी आवासबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्ने

अस्थायी आवासबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्ने

एभरेष्ट हेडलाइन्स
शुक्रबार, असोज १८ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, असोज १८ २०८१
  • अस्थायी आवासबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्ने

    काठमाडौँ । मन्त्रिपरिषद् बैठक बोलाइएको छ । शुक्रबार अपराह्न ५ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएको हो। आजको बैठकमा बाढीपहिरो र डुबान प्रभावितलाई अस्थायी आवास निर्माणबारे निर्णय हुनसक्ने ती मन्त्रीको भनाइ छ ।

    images
    images
    images

    ‘नियमित बैठक हो । हिजो सार्वजनिक बिदा भएकाले आज बैठक बस्न लागेको हो’,एक मन्त्रीले भने, ‘एजेन्डा खुलाइएको छैन । तर बाढी प्रभावितलाई अस्थायी आवासको प्रबन्धबारे  छलफल र निर्णय हुनसक्छ ।’

    सरकारले बाढीबाट घरबारविहीन भएकाहरूलाई अस्थायी आवासको व्यवस्था गर्ने बताए पनि त्यसबारेको प्रस्ताव मन्त्रिपरिषद्बाट निर्णय भई नसकेको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट