images

Oct 23 2024 | २०८१, कात्तिक ७ गते

 शुन्यमा झरिसकेकाे काेराेना फेरी देखियाेः एकैदिन ५ जना  संक्रमित

 शुन्यमा झरिसकेकाे काेराेना फेरी देखियाेः एकैदिन ५ जना  संक्रमित

एभरेष्ट हेडलाइन्स
बुधबार, साउन ३ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, साउन ३ २०८०
  •  शुन्यमा झरिसकेकाे काेराेना फेरी देखियाेः एकैदिन ५ जना  संक्रमित

    काठमाडौँ । केही हप्ताको लामो अन्तरपछि बुधबार एकैदिन ५ जना कोरोना संक्रमित भेटिएका छन् ।

    images
    images
    images

    पछिल्लो चौबिस घण्टामा ५६१ जनाको पीसीआर परीक्षणबाट ५ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हिजो मंगलबार १ जना संक्रमित भेटिएका थिए ।

    मन्त्रालयले कोरोना शून्यमा झरेको भन्दै सबै कोभिड प्रोटोकलहरु हटाइसकेको छ । तर पुन: कोरोना बढेसँगै फेरि प्रोटोकल आफैँ अपनाउनु पर्ने देखिएको छ ।

    त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ९७० जनाले खोप लगाएका छन् ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट