images

Oct 23 2024 | २०८१, कात्तिक ७ गते

गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका एकै घरका पाँच जनाको मृत्यु

गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका एकै घरका पाँच जनाको मृत्यु

एभरेष्ट हेडलाइन्स
शनिबार, असार १५ २०८१
एभरेष्ट हेडलाइन्स
शनिबार, असार १५ २०८१
  • गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका एकै घरका पाँच जनाको मृत्यु

    गुल्मी  । गुल्मीमा पहिरोले गए राति घर पुरिँदा एकै घरका पाँच जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका–६ कँडेलपाटाका भेषबहादुर विकको घर पहिरोले पुरिँदा उनीसहित श्रीमती सुन्तली, बुहारी सीता, नातिनी विपना र सपनाको मृत्यु भएको हो ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजन भुजेलका अनुसार पहिरोमा पुरिएर बेपत्ता भएका पाँचैजनाको शव प्रहरी र स्थानीयको सहयोगमा निकालिएको छ ।

    घटनापछि सदरमुकाम तम्घासबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली उद्धारका लागि घटनास्थलमा गएको थियो । 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट