images

Jul 08 2024 | २०८१, असार २४ गते

रिभोलुसनले सम्पन्न गर्‍यो एजुकेसन फेयर

रिभोलुसनले सम्पन्न गर्‍यो एजुकेसन फेयर

एभरेष्ट हेडलाइन्स
शुक्रबार, असार २१ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, असार २१ २०८१
  • रिभोलुसनले सम्पन्न गर्‍यो एजुकेसन फेयर

    काठमाडौँ । विद्यार्थीलाई वैदेशिक अध्ययनको काउन्सिलिङ गर्न रिभोलुसन एजुकेशनले काठमाडौंमा ‘एजुकेशन फेयर’ आयोजना गरेको छ । 

    images
    images

    ‘मेलामा सहभागी विद्यार्थीले विश्वका उत्कृष्ट विश्वविद्यालय, कलेज र त्यहाँको कोर्स, शुल्क बारे जानकारी पाएका छन् ।

    कुन देशमा जानका लागि के कति खर्च लाग्छ, शैक्षिक कोर्ष के कस्तो छ भनेर पनि जानकार पाए ।’ मेलाको उद्घाटन नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का निमित्त अध्यक्ष गीता सिवाकोटीले गरेकी थिइन् । मेलामा सहभागी विद्यार्थीलाई विभिन्न गिफ्ट ह्याम्पर, सिनेमाको टिकेट र पुड भौचर प्रदान गरिएको थियो ।

    अमेरिका अष्ट्रेलिया, यूके, क्यानडा, आयारल्यान्ड र डेनमार्क गरेर २१ ओटा विश्वविध्यालय सहभागी भएर विध्यार्थीहरुलाई परामर्श प्रदान गरेका थिए । 'यो मेलाबाट ५०० बढी विध्यार्थी र १३० जना बढी अभिभावक लाभान्वित भएका थिए ।' मेलाको बारेमा जानकारी दिदै, रिभोलुसन एजुकेसनका प्रबन्धक आसिस रायमाझीले जानकारी दिए ।  

    उच्च शिक्षाको गन्तव्य विदेशमा गएर हासिल गर्न चाहने विध्यार्थीहरुले सही परामर्श्, पढ्न चाहने विषयको जानकारी, लाग्ने शुल्क, विश्वविध्यालय हरुको प्रकृया, विदेशमा गैसकेपछी चाल्नुपर्ने कदम्, अप्लाई गर्नेबेला बनाउनु पर्ने डकुमेन्ट्, भाषा शिक्षणको प्रकृयाका बारेमा विध्यार्थीहरुलाई सहजिकरण गर्ने उद्धेश्यले मेलाको आयोजना गरिएको रिभोलुसन एजुकेसनका काउन्सिलर सबिस्ता खानले जानकारी गराए ।  

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट