images

Oct 23 2024 | २०८१, कात्तिक ७ गते

सर्वोत्तम सिमेन्ट को निःशुल्क स्वास्थ्य शिविर

सर्वोत्तम सिमेन्ट को निःशुल्क स्वास्थ्य शिविर

एभरेष्ट हेडलाइन्स
शुक्रबार, असोज ११ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, असोज ११ २०८१
  • सर्वोत्तम सिमेन्ट को निःशुल्क स्वास्थ्य शिविर

    काठमाडौँ । सर्वोत्तम सिमेन्टले झापा जिल्लाको भद्रपुर–नगरपालिकामा अवस्थित आफ्नो सर्वोत्तम ईष्ट प्रा. लि. को कारखाना स्थलमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । “सुखद जीवनका लागि हौँ निरोगी” भन्ने सन्देशका साथ गरिएको उक्त कार्यक्रममा कुल १०६ जनाले निःशुल्क स्वास्थ्य परिक्षण गराएका छन् कम्पनीले निःशुल्क औषधी समेत वितरण गरेको छ ।

    images
    images
    images

    उक्त शिविरमा वरिष्ठ फिजिशियन तथा वरिष्ठ गाइनोकोलोजिष्ट लगायत अन्य १२ जना सहयोगीहरुले निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेका थिए । साथै, उक्त कार्यक्रममा भद्रपुर नगरपालिकाका उपप्रमुख राधा कार्की, वडा नं. ९ का वडा अध्यक्ष राम प्रसाद दाहाल, प्रगति टोल विकास समितिका अध्यक्ष टेक बहादुर रोक्का तथा यसै उद्योगका प्रतिष्ठित व्यक्तिहरु अतिथिका रुपमा उपस्थिति रहेका थिए ।

    आफ्नो सामाजिक उत्तरदायित्व बोध गर्दै कम्पनीले सो निःशुल्क स्वास्थ्य शिविरको कार्यक्रम ल्याएको हो । साथै आगामी दिनहरुमा पनि  पनि यस प्रकारका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै जाने कम्पनीको प्रतिबद्धता

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट