images

Oct 24 2024 | २०८१, कात्तिक ८ गते

फेरि बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो प्रतितोला ?

फेरि बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो प्रतितोला ?

एभरेष्ट हेडलाइन्स
सोमबार, कात्तिक ५ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, कात्तिक ५ २०८१
  • फेरि बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो प्रतितोला ?

    काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु छ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यो मूल्य स्थानीय बजारमा हालसम्मकै सबैभन्दा बढी हो । 

    images
    images
    images

    आइतबार प्रतितोला रु एक लाख ६५ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ६५ हजार छ सय निर्धारण भएको छ । 

    यस्तै, चाँदीको मूल्यमा पनि कीर्तिमान कायम भएको छ । आइतबारको तुलनामा आज चाँदी प्रतितोला रु २० वृद्धि भएको छ । आइतबार चाँदी प्रतितोला रु दुई हजार ७५ मा कारोबार भएको चाँदी आजका लागि भने रु दुई हजार ९५ निर्धारण भएको महासङ्घले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट