Aug 12 2026 | २०८३, साउन २७ गते

चुनावका लागि ५ अर्ब बजेट स्वीकृत

चुनावका लागि ५ अर्ब बजेट स्वीकृत

एभरेष्ट हेडलाइन्स
शुक्रबार, कात्तिक २८ २०८२
एभरेष्ट हेडलाइन्स
शुक्रबार, कात्तिक २८ २०८२
  • चुनावका लागि ५ अर्ब बजेट स्वीकृत

    काठमाडौँ। सरकारले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत गरेको छ । आयोगले साढे सात अर्ब माग गरेकोमा अर्थ मन्त्रालयले ४ अर्ब ९६ करोड रूपैयाँ स्वीकृत गरेको निर्वाचन आयोगका प्रवक्ता नारायण भट्टराईले जानकारी दिए ।

    images

    निर्वाचनका लागि स्रोत सुनिश्चितता भएको छ, भट्टराईले भने । थप बजेट आवश्यक परे भविष्यमा सरकारले सहजीकरण गर्ने र अहिलेलाई ५ अर्ब स्वीकृत भएको उनले बताए ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट