Aug 12 2026 | २०८३, साउन २७ गते

दार्चुलामा भूकम्प

दार्चुलामा भूकम्प

एभरेष्ट हेडलाइन्स
आइतबार, मंसिर २१ २०८२
एभरेष्ट हेडलाइन्स
आइतबार, मंसिर २१ २०८२
  • दार्चुलामा भूकम्प

    आज बिहान ८ः२८ बजे अपिहिमाल गाउँपालिकाको घुसा केन्द्रबिन्दु भएर ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको सुर्खेतस्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमिल्सिनाले बताए। भूकम्पको धक्का दार्चुला, बैतडीसहित आसपासका जिल्लामा महसुस भएको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट