Sep 08 2024 | २०८१, भदौ २३ गते

राष्ट्रपतिद्वारा २२ माघमा संसद बैठक आह्वान

राष्ट्रपतिद्वारा २२ माघमा संसद बैठक आह्वान

एभरेष्ट हेडलाइन्स
बुधबार, माघ १० २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, माघ १० २०८०
  • राष्ट्रपतिद्वारा २२ माघमा संसद बैठक आह्वान

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले २२ माघको दिउँसो ४ बजे संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान गरेका छन् ।

    images
    images

    मंगलबार मन्त्रिपरिषदले सिफारिस गरे अनुसार उनले २२ माघको दिउँसो ४ बजे बस्ने गरी प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बोलाएका हुन् । संसद अधिवेशन मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट