Sep 08 2024 | २०८१, भदौ २३ गते

माओवादीको केन्द्रीय समिति बैठक आज पनि बस्दै

माओवादीको केन्द्रीय समिति बैठक आज पनि बस्दै

एभरेष्ट हेडलाइन्स
सोमबार, माघ २९ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, माघ २९ २०८०
  • माओवादीको केन्द्रीय समिति बैठक आज पनि बस्दै

    काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ।

    images
    images

    काठमाडौंको भृकुटीमण्डमा आइतबारदेखि सुरू भएको केन्द्रीय कमिटीको बैठक आज पनि बिहान ११ बजेदेखि सुरू हुनेछ।

    केन्द्रीय कमिटी बैठकमा जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको समीक्षा र भोलिदेखि सुरू हुने विधान सम्मेलनबारे छलफल मुख्य एजेन्डा राखिएको छ।

    आइतबार प्रदेश इन्चार्जहरूले विशेष रूपान्तरण अभियानको रिपोर्ट प्रस्तुत गरेका थिए।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट