images

Jul 27 2024 | २०८१, साउन १२ गते

संवैधानिक परिषद्को बैठकलगत्तै जुटे गठबन्धन दलका नेताहरू

संवैधानिक परिषद्को बैठकलगत्तै जुटे गठबन्धन दलका नेताहरू

एभरेष्ट हेडलाइन्स
आइतबार, चैत १८ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, चैत १८ २०८०
  • संवैधानिक परिषद्को बैठकलगत्तै जुटे गठबन्धन दलका नेताहरू

    काठमाडौँ । संवैधानिक परिषद्को बैठक सकिएलगत्तै सत्ता गठबन्धनको बैठक सुरू भएको छ । संवैधानिक परिषद्को बैठक आइतबार बिहान बालुवाटारमा बसेको थियो । बैठकले महालेखा परीक्षकमा तोयम रायमाझीलाई सिफारिस गर्नेलगायतका निर्णयहरू गरेको छ ।

    images

    परिषद्को बैठकलगत्तै सत्ता गठबन्धनसम्बद्ध दलका नेताहरू बालुवाटार पुगेका हुन् । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल सहभागी छन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार