Sep 08 2024 | २०८१, भदौ २३ गते

गुल्मीबाट बुटवल आउँदै गरेको जिप दुर्घटना, एक जनाको मृत्यु

गुल्मीबाट बुटवल आउँदै गरेको जिप दुर्घटना, एक जनाको मृत्यु

एभरेष्ट हेडलाइन्स
सोमबार, जेठ २१ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, जेठ २१ २०८१
  • गुल्मीबाट बुटवल आउँदै गरेको जिप दुर्घटना, एक जनाको मृत्यु

    काठमाडौँ । गुल्मीको भार्सेबाट बुटवलका लागि छुटेको जिप पुर्तिघाटमा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । 

    images
    images

    प्रहरीका अनुसार सोमबार  बिहान गुल्मीको भार्सेदेखि बुटवल आउँदै गरेको ग २ च ३२६२ नम्बरको जिप गुल्मी कालीगण्डकी गाउँपालिका-४ पुर्तिघाट ओकेङ भन्ने स्थानमा दुर्घटना भएको हो ।

    यस्तै ५ जना घाइते भएका छन् । मृतकको नाम ठेगाना खुलेको छैन ।  दुर्घटनामा परी घाइतेहरूलाई उपचारका लागि पाल्पा पठाइएको  प्रहरीले जानकारी दिएको छ । जिपमा ७ जना सवार रहेको  प्रहरीले जनाएको छ ।  

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट