Sep 08 2024 | २०८१, भदौ २३ गते

रास्वपा नयाँ सरकार गठनमा सहभागी नहुने 

रास्वपा नयाँ सरकार गठनमा सहभागी नहुने 

एभरेष्ट हेडलाइन्स
मंगलबार, असार १८ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, असार १८ २०८१
  • रास्वपा नयाँ सरकार गठनमा सहभागी नहुने 

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ सरकार गठन प्रक्रियामा सहभागी नहुने निर्णय गरेको छ । रास्वपाको मङ्गलबार बिहान बसेको सचिवालय बैठकले सो निर्णय गरेको नेता सन्तोष परियारले जानकारी दिए ।

    images
    images

    उनले भने, “अब बन्ने गठबन्धनमा हामी रहँदैनौं । हामी सरकारमा जाँदैनौं । अर्को सरकार बन्ने प्रक्रिया अगाडि बढेपछि हामी सरकारबाट बाहिरिन्छौं ।” उनले अहिले विभिन्न राजनीतिक दलसँग छलफल भइरहेको पनि बताए ।

    उनले भने, “अहिलेसम्म सरकारमा छौं । एउटा राजनीतिक संस्कारका हिसाबमा हाम्रो संवाद भइरहेको छ ।” उनले पुराना राजनीतिक दलहरु २०४७ को संविधानको अभ्यासबाट पर जान नसकेको आरोप लगाए।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट