Sep 08 2024 | २०८१, भदौ २३ गते

प्रधानमन्त्रीले समसामयिक राजनीतिक परिस्थितिबारे राष्ट्रपतिलाई जानकारी गराए

प्रधानमन्त्रीले समसामयिक राजनीतिक परिस्थितिबारे राष्ट्रपतिलाई जानकारी गराए

एभरेष्ट हेडलाइन्स
मंगलबार, असार १८ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, असार १८ २०८१
  • प्रधानमन्त्रीले समसामयिक राजनीतिक परिस्थितिबारे राष्ट्रपतिलाई जानकारी गराए

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति रामचन्द्र पौडेललाई समसामयिक राजनीतिक परिस्थितिबारे जानकारी गराएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर प्रधानमन्त्री दाहालले समसामयिक राजनीतिक परिस्थितिबारे जानकारी गराएका हुन् ।

    images
    images

    राष्ट्रपतिका प्रेस लल्लाहकार किरण पोखरेललेले प्रधानमन्त्री पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे जानकारी गराएका हुन् । सोमबार राति कांग्रेस र एमालेबीच सत्ता सहकार्य गर्ने समझदारी भएको थियो। बिहान प्रधानमन्त्री दाहाललाई एमाले अध्यक्ष केपी शर्माओलीले भेटेर सहमतिबारे जानकारी गराउँदै राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि मार्गप्रशस्त गर्न र आफू नेतृत्वको सरकारमा माओवादी पनि सहभागी हुन आग्रह गरेका थिए।

    प्रधानमन्त्री दाहालले राजीनामा नदिने तर विश्वासको मतको सामना गर्ने माओवादीको पदाधिकारी बैठकबाट निर्णय गराएका छन् । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट