Sep 08 2024 | २०८१, भदौ २३ गते

सर्लाहीबाट काठमाडौँ आउँदै गरेको हाइस सिन्धुलीमा दुर्घटना

सर्लाहीबाट काठमाडौँ आउँदै गरेको हाइस सिन्धुलीमा दुर्घटना

एभरेष्ट हेडलाइन्स
शुक्रबार, असार २८ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, असार २८ २०८१
  • सर्लाहीबाट काठमाडौँ आउँदै गरेको हाइस सिन्धुलीमा दुर्घटना

    सिन्धुलीमा गाडी दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।  शुक्रबार बिहान पौने १२ बजे गोलोन्जोर गाउँपालिका-७ स्थित सुनकोसी मरीन डाइभर्सन नजिक नम्बर नखुलेको आइस अनियन्त्रित भइ सडकबाट तल खसेर दुर्घटनामा परेको हो। 

    images
    images

    सर्लाहीबाट काठमाडौँतर्फ आउँदै गरेको हाइस आफैँ अनियन्त्रित भई सडकबाट ३० मिटर तल खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। 

    दुर्घटनापछि सशस्त्र प्रहरीको विपद ब्यबस्थापन सुरक्षा बेश खुर्कोटबाट सशस्त्र प्रहरी निरीक्षकको  कमाण्डमा ४ जना गोताखोर सहित ७ जना खटिएका छन्।

    घाइतेलाई उद्धार गरी उपचारको लागि शुभ जीवन अस्पताल खुर्कोट लगिएको छ।  

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट