Sep 08 2024 | २०८१, भदौ २३ गते

रमेश बडाल महान्यायाधिवक्ता नियुक्त

रमेश बडाल महान्यायाधिवक्ता नियुक्त

एभरेष्ट हेडलाइन्स
बुधबार, साउन २ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, साउन २ २०८१
  • रमेश बडाल महान्यायाधिवक्ता नियुक्त

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँ महानगरपालिका–७ चाबहिल निवासी वरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ता नियुक्त गरेका छन् । 

    images
    images

    राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा श्री बडाललाई उक्त पदमा नियुक्त  गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट