Sep 08 2024 | २०८१, भदौ २३ गते

परराष्ट्रमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

परराष्ट्रमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

एभरेष्ट हेडलाइन्स
बुधबार, साउन २ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, साउन २ २०८१
  • परराष्ट्रमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

    काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपालका लागि चिनियाँ राजदूत छन् सोङले शिष्टाचार भेट गरेका छन् ।

    images
    images

    परराष्ट्रमन्त्रीको कार्यकक्षमा भएको सो भेटमा नेपाल– चीन सम्बन्धका विविध पक्षका साथै आपसी हित र चासोका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट