Sep 08 2024 | २०८१, भदौ २३ गते

परराष्ट्रमन्त्रीसँग स्वीस् राजदूतको शिष्टाचार भेट

परराष्ट्रमन्त्रीसँग स्वीस् राजदूतको शिष्टाचार भेट

एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन ८ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन ८ २०८१
  • परराष्ट्रमन्त्रीसँग स्वीस् राजदूतको शिष्टाचार भेट

    काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणासँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डा ड्यानियल म्युली मोन्टेलेओनले आज शिष्टाचार भेट गरेका छन् ।

    images
    images

    परराष्ट्र मन्त्रालयमा भएको सो भेटमा नेपाल–स्वीट्जरल्याण्ड सम्बन्धका विविध पक्षका साथै आपसी हित, सहयोग र समन्वयका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट