Sep 08 2024 | २०८१, भदौ २३ गते

सिंहदरबारमा टीआरसी सहजीकरण संयन्त्रको बैठक जारी 

सिंहदरबारमा टीआरसी सहजीकरण संयन्त्रको बैठक जारी 

एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन ११ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन ११ २०८१
  • सिंहदरबारमा टीआरसी सहजीकरण संयन्त्रको बैठक जारी 

    काठमाडौँ । संक्रणमणकालीन न्याय (टीआरसी) को सहमतिका लागि बनाइएको संयन्त्रको बैठक सुरू भएको छ। बैठक सिंहदरबारस्थित गृहमन्त्रालयमा सुरू भएको हो। 

    images
    images

    यसअघि संयन्त्रको पहिलो बैठक असार १९ गते सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बसेको थियो । बैठकमा गृहमन्त्री रमेश लेखक, नेकपा एमालेका सांसद महेश बर्तौला र नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्मा सहभागी छन्।  

    लामो समयदेखि थाती रहेका सत्य निरुपण तथा मेलमिलाप टीआरसी  र बेपत्ता छानबिनसम्बन्धी विषय टुंगो लगाउनका लागि प्रमुख तीन दलको सहजीकरण संयन्त्र गठन भएको हो।

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा  एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच सैद्धान्तिक सहमति भएपछि संयन्त्र गठन भएको हो।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट