Sep 08 2024 | २०८१, भदौ २३ गते

राष्ट्र बैंक बोर्डले पास गर्‍यो मौद्रिक नीति, अर्थतन्त्रलाई चलायमान बनाउने उपाय प्राथमिकतामा

राष्ट्र बैंक बोर्डले पास गर्‍यो मौद्रिक नीति, अर्थतन्त्रलाई चलायमान बनाउने उपाय प्राथमिकतामा

एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन ११ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन ११ २०८१
  • राष्ट्र बैंक बोर्डले पास गर्‍यो मौद्रिक नीति, अर्थतन्त्रलाई चलायमान बनाउने उपाय प्राथमिकतामा

    काठमाडौँ । चालु आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक हुँदैछ । नेपाल राष्ट्र बैंकले बालुवाटारस्थित नवनिर्मित आफ्नै भवनबाट शुक्रबार मध्याह्न १२ बजेर १५ मिनेटमा सार्वजनिक गर्ने भएको हो ।

    images
    images

    नेपाल राष्ट्र बैंकले तयार पारेको नीतिको मस्यौदालाई अनुमोदन गर्न गरिसकेको छ । मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने उपायका साथ बैंकमा लगानीयोग्य रकम थुप्रने क्रम बढ्दै गएको सन्दर्भमा कर्जा विस्तारका साथै निर्माण क्षेत्रलाई गतिशील तुल्याउन, सेयर धितो र घरजग्गा कर्जामा केही लचिलो बन्ने लगायत उद्योग-व्यवसायमैत्री मौद्रिक नीति  केन्द्रीय बैंकले सार्वजनिक गर्ने उनले बताए । 

    शुक्रबार बिहान बसेको सञ्चालक समितिको बैठकले पास गरेसँगै मौद्रिक नीति सार्वजनिक हुन लागेको हो । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट