Sep 08 2024 | २०८१, भदौ २३ गते

सेल्स समिट २०२३ सम्पन्न

सेल्स समिट २०२३ सम्पन्न

एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ १० २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ १० २०८०
  • सेल्स समिट २०२३ सम्पन्न

     काठमाडौँ । ग्रोथ सेलरको भगिनी संस्था  Growth Sellers Pvt. Ltd. ले आयोजना गर्दै आएको Sales Summit  को सातौं संस्करण  Sales Summit 2023 “Staying Ahead in Difficult Times” theme सम्पन्न भएको छ ।

    images
    images

    सम्मेलनको समुद्घाटन  Kamalabai Educational & Charitable Trust, Mumbai, India   का Founder एवं Chairman तथा Mumbai Dabbawaala का पूर्व Chief Executive Officer डा.पवन अग्रवालले गरेका हुन् ।  

    नेपालमा व्यापार व्यवसाय को क्षेत्रमा केहि समय देखि चलिरहेको मन्दीको वर्तमान परिप्रेक्षमा Sales Professionals  लाई विद्यमान चुनौतिहरूको सामना एवं समाधान गर्दै सकारात्मक रूपमा अघि बढ्नको लागि आवश्यक ज्ञान, सीप एवं प्रेरणा प्रदान गर्ने उक्त कार्यक्रमको मुल उदेश्य थियो ।

    Sales र Marketing मा उत्कृष्ट कार्य सम्पादन गर्दै नेपाली व्यवसायीक क्षेत्रमा सकारात्मक दृष्टान्त प्रस्तुत गर्ने व्यक्ति तथा संस्थालाई सम्मानित गर्ने पावन उदेश्य सहित यस वर्ष देखि कार्यक्रममा Awards eremony पनि समाविष्ट गरिएको थियो। यस अन्तर्गत कार्यक्रममा ११ संस्था तथा १० व्यक्तिलाई Sales र Marketing का विभिन्न विधामा Awards बाट सम्मानित गरिएको थियो । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट