Sep 08 2024 | २०८१, भदौ २३ गते

प्राइम बैंकको सीईओमा संजीव मानन्धर नियुक्त 

प्राइम बैंकको सीईओमा संजीव मानन्धर नियुक्त 

एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ १० २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ १० २०८०
  • प्राइम बैंकको सीईओमा संजीव मानन्धर नियुक्त 

    काठमाडौं । प्राइम कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा संजीव मानन्धर नियुक्त भएका छन् । बैंकको हालै बसेको सञ्चालनक समितिको बैंठकले मानन्धरलाई सीईओमा नियुक्त गरेको हो ।

    images
    images

    मानन्धरले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

    बैंक स्थापना भएपछि बैंकमा महाप्रबन्धकका रुपमा कार्यरत मानन्धर यस अघि सो बैंकको कायमुकायम प्रमुख कार्यकारी अधिकृत थिए ।

    प्रमुख कार्यकारी अधिकृत मानन्धरको बैंकिङ क्षेत्रमा २९ वर्ष धेरै अनुभव छ । उनले नेपाल इन्भेष्टमेण्ट बैंकबाट काम सुरु गरेका थिए ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट