Sep 08 2024 | २०८१, भदौ २३ गते

नेपाललाई दोस्रो सफलता, आकाशले लिए क्यानडाको दोस्रो विकेट

नेपाललाई दोस्रो सफलता, आकाशले लिए क्यानडाको दोस्रो विकेट

एभरेष्ट हेडलाइन्स
सोमबार, माघ २९ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, माघ २९ २०८०
  • नेपाललाई दोस्रो सफलता, आकाशले लिए क्यानडाको दोस्रो विकेट

    काठमाडौँ । त्रिवि क्रिकेट मैदानमा जारी क्यानडाविरुद्धको एक दिवसीय सिरिज अन्तरगत नेपालले दोस्रो सफलता पाएको छ । नेपालका लागि आकाश चन्दले विकेट लिएका हुन् । आकाशको बलमा श्रीमन्थ विजयेन्तेलाई कप्तान रोहित पौडेलले क्याच गरे ।

    images
    images

    यसअघि हेमन्त धामीले डेब्यु विकेट लिँदै नेपाललाई पहिलो सफलता दिलाएका थिए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट