Sep 08 2024 | २०८१, भदौ २३ गते

माल्दिभ्सविरुद्धको खेलमा नेपालले टस जित्यो

माल्दिभ्सविरुद्धको खेलमा नेपालले टस जित्यो

एभरेष्ट हेडलाइन्स
मंगलबार, फागुन १ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, फागुन १ २०८०
  • माल्दिभ्सविरुद्धको खेलमा नेपालले टस जित्यो

    काठमाडौँ । एसिसी महिला प्रिमियर लिग क्रिकेटअन्तर्गत माल्दिभ्सविरुद्धको खेलमा नेपालले टस जितेको छ । मलेसियाको क्वालालाम्पुरमा भर्खरै भएको टसमा नेपाली टोलीकी कप्तान इन्दु बर्माले टस जितेर पहिला ब्याटिङ रोजेकी छन् । 

    images
    images

    यससँगै माल्दिभ्सले अब पहिला फिल्डिङ गर्नेछ । समूह ‘डी’ को खेलमा नेपालले लगातार दोस्रो जित निकाल्दै चार अङ्कका साथ क्वार्टरफाइनलमा स्थान बनाइसकेको छ ।

    नेपालले पहिलो खेलमा हङकङ र दोस्रो खेलमा भुटानलाई समान आठ विकेटले पराजित गरेको थियो । माल्दिभ्स भने प्रतियोगितामा लगातार दोस्रो हार बेहोरर्दै प्रतियोगिताबाट बाहिरिसकेको छ । माल्दिस पहिलो खेलमा भुटान र दोस्रो खेलमा हङकङसँग पराजित भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट