images

Jul 27 2024 | २०८१, साउन १२ गते

सुनको भाउ तोलामा सात सयले घट्यो

सुनको भाउ तोलामा सात सयले घट्यो

एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ १ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ १ २०८१
  • सुनको भाउ तोलामा सात सयले घट्यो

    काठमाडौँ । सुनको भाउ आज तोलामा सात सय रुपैयाँले घटेको छ । सुन आज तोलामा सात सय रुपैयाँले घटेर एक लाख ३७ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्ले जनाएको छ ।

    images

    हिजो सुनको भाउ तोलाको एक लाख ३८ हजार एक सय रुपैयाँ रहेको थियो ।आज चाँदीको भाउ भने बढेको छ । चाँदी आज तोलामा २५ रुपैयाँले बढेर एक हजार सात सय ४० रुपैयाँ कायम भएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार सात सय १५ रुपैयाँ रहेको थियो । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार