Sep 08 2024 | २०८१, भदौ २३ गते

तोलामा १८ सयले घट्यो सुनको मूल्य

तोलामा १८ सयले घट्यो सुनको मूल्य

एभरेष्ट हेडलाइन्स
शुक्रबार, जेठ ११ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, जेठ ११ २०८१
  • तोलामा १८ सयले घट्यो सुनको मूल्य

    काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन बिहीबारको तुलनामा तोलामा १ हजार ८ सय रूपैयाँले घटेर १ लाख ३६ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

    तेजाबी सुनको मूल्य तोलाको १ लाख ३६ हजार २ सय ५० रूपैयाँ कायम भएको छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट