images

Sep 30 2026 | २०८३, असोज १४ गते

माओवादीले अनुशासन आयोगमा परेका उजुरीहरूमाथि तत्काल छानबिन थाल्ने

माओवादीले अनुशासन आयोगमा परेका उजुरीहरूमाथि तत्काल छानबिन थाल्ने

एभरेष्ट हेडलाइन्स
बुधबार, साउन १७ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, साउन १७ २०८०
  • माओवादीले अनुशासन आयोगमा परेका उजुरीहरूमाथि तत्काल छानबिन थाल्ने

    माओवादीले अनुशासन आयोगमा परेका उजुरीहरूमाथि तत्काल छानबिन थाल्ने भएकाे छ । 

    बुधबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरू भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष दाहालले प्रस्तुत गरेको सांगठानिक प्रतिवेदनमा अनुशासन आयोगले अनुशासनसम्बन्धी उजुरीहरू पनि तत्काल छानबिन गर्ने बताइएकाे छ । प्रचण्डले पार्टी संगठन सुदृढीकरणका तीन महिने अभियान सञ्चालनको प्रस्ताव गरेका छन्।

    यही भदौ, असोज र कात्तिकमा संगठन सुदृढीकरण अभियान चलाउन उनले प्रस्ताव गरेका हुन्।

    यो अभियान वडा तहसम्म पुग्नेछ। ६ हजार ७ सय ४३ वडा कमिटी तयार पारेर अभियान सञ्चालन गरिने पनि उनले बताएका छन्।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट