Sep 17 2024 | २०८१, असोज १ गते

संसद भवनमा कांग्रेस संसदीय दलको बैठक जारी 

संसद भवनमा कांग्रेस संसदीय दलको बैठक जारी 

एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन २६ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन २६ २०८०
  • संसद भवनमा कांग्रेस संसदीय दलको बैठक जारी 

    नेपाली कांग्रेस संसदीय दलको बैठक बसिरहेको छ । संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बैठक जारी छ । संसदमा जारी एमालेको अवरोधलगायत विषयमा छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बसेको हो । 

    images
    images

    यो बैठकमा नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा कांग्रेस सांसद सुनील शर्मा पक्राउ परेको विषयमा पनि छलफल हुने जनाइएको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले लगातार संसद अवरोध गर्दा संसद बैठक बस्न सकेको छैन ।   

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार