Sep 17 2024 | २०८१, असोज १ गते

आज पनि प्रतिनिधिसभा बैठक अवरुद्ध

आज पनि प्रतिनिधिसभा बैठक अवरुद्ध

एभरेष्ट हेडलाइन्स
सोमबार, साउन २९ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, साउन २९ २०८०
  • आज पनि प्रतिनिधिसभा बैठक अवरुद्ध

    काठमाडौं । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै नेकपा एमालेले सोमबार पनि प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ ।

    images
    images

    सभामुख देवराज घिमिरेले कांग्रेस सांसद सुनिल शर्मा र एमाले सांसद मानवीर राईलाई आकस्मिक समयमा बोल्न दिएपछि शून्य समयको कारबाही सुरु गर्ने बताएका थिए ।

    तर सभामुखले सदनलाई नियमित कारबाहीतर्फ अघि बढाएको भन्दै एमले सांसदहरुले सिटमै उभिएर नाराबाजी गरेका हुन् ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार