images

Sep 30 2026 | २०८३, असोज १४ गते

सर्वोच्चमा आज कुनै मुद्दाको सुनुवाइ नहुने

सर्वोच्चमा आज कुनै मुद्दाको सुनुवाइ नहुने

एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन ३० २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन ३० २०८०
  • सर्वोच्चमा आज  कुनै मुद्दाको सुनुवाइ नहुने

    काठमाडौं । सर्वोच्च अदालतमा आजका लागि पेसी तोकिएका सबै मुद्दाको सुनुवाइ नहुने भएको छ।

    सर्वोच्चका पूर्वन्यायाधीश उदयराज उपाध्यायको निधनको शोकमा मंगलबारका लागि तोकिएका मुद्दाको सुनुवाइ नगर्ने निर्णय भएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ।

    पूर्वन्यायाधीश उपाध्यायको सोमबार राति निधन भएको हो।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट