Sep 19 2024 | २०८१, असोज ३ गते

राष्ट्रसंघीय महासभामा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै

राष्ट्रसंघीय महासभामा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै

एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ ६ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ ६ २०८०
  • राष्ट्रसंघीय महासभामा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’  न्यूयोर्क जाने भएका छन् ।

    images
    images

    आज बसेको मन्त्रिपरिषद बैठकले उनको भ्रमण स्वीकृत गरेको छ ।

    दाहालले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन ।

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार