images

Sep 30 2026 | २०८३, असोज १४ गते

सुन प्रकरणमा मुछिएपछि अध्यागमन विभागको महानिर्देशकबाट अधिकारीलाई हटाइयो

सुन प्रकरणमा मुछिएपछि अध्यागमन विभागको महानिर्देशकबाट अधिकारीलाई हटाइयो

एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ ७ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ ७ २०८०
  • सुन प्रकरणमा मुछिएपछि अध्यागमन विभागको महानिर्देशकबाट अधिकारीलाई हटाइयो

    अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी मन्त्रालय तानिएका छन्।

    साउन ३ गतेको सुन तस्करी प्रकरणपछि पक्राउ परेका दावा छिरिङसँग नियमित सम्पर्क रहेको विवरणसहितका समाचारहरु सार्वजनिक भइरहेका बेला अधिकारीलाई मन्त्रालयमा तानिएको हो।

    अधिकारीले सुन तस्करीमा मुछिएका दावा छिरिङसँग पटक पटक सम्पर्कमा रहेर कुरा गरेको म्यासेजसहितका विवरण केही दिनयता सार्वजनिक भइरहेका थिए। 

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट