Aug 12 2026 | २०८३, साउन २७ गते

‘वर्ल्ड कार अफ द इयर २०२४’ को अन्तिम तीनमा बीवाइडी

‘वर्ल्ड कार अफ द इयर २०२४’ को अन्तिम तीनमा बीवाइडी

एभरेष्ट हेडलाइन्स
बिहीबार , फागुन १७ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , फागुन १७ २०८०
  • ‘वर्ल्ड कार अफ द इयर २०२४’ को अन्तिम तीनमा बीवाइडी

    काठमाडौँ । ‘वर्ल्ड कार अफ द इयर २०२४’ को अन्तिम तीन प्रतिस्पर्धामा बीवाइडीको सिल सेडान मोडेलको कार परेको छ।

    images

    बिवाइडी कारले धेरै प्रतिस्पर्धीलाई पछि पार्दै अन्तिम तीनमा आफूलाई पार्न सफल भएको हो। बीवाइडीको सिल ‘वर्ल्ड कार अफ द इयर २०२४’ अन्तिम स्पर्धामा परेको हो भने डल्फिनले ‘वर्ल्ड उर्बन कार’ को स्पर्धामा परेको छ।

    ‘वर्ल्ड कार अफ द इएर’ को स्पर्धामा शीर्ष तीन स्थान पर्ने एक मात्र चिनियाँ कार निर्माताको रुपमा बीवाइडीले नयाँ कीर्तिमान पनि राखेको छ। ‘वर्ल्ड कार अफ द इयर’ विषेशतः अन्तर्राष्ट्रिय मोडेलमा आधारित हुन्छ र सवारी साधनको दुनियाँमा यो घोषणालाई खुबै महत्वका साथ हेर्ने गरिन्छ।

    बीवाइडीको सिल मोडेलको कार ‘युरोपियन कार अफ द इयर २०२४’ का लागि पनि छनोट भएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट